बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी चयन ।

सोमवार, पौष ५, २०७८

दाङ, ५ पौष । प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी चयन हुनुुभएको छ । चौतारीको सोमबार भएको नवौँ अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।जसअनुसार उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिबमा किरण गौतम, सह सचिबमा चन्द्रप्रकाश नेपाली, एकराज भण्डारी र कोषाध्यक्षमा गोकर्ण पौडेललाई चयन गरिएको छ ।सदस्यहरुमा कमल ओली, निता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मन्ज रोकामगर, विन्दुु कवर, विरेन्द्र गिरी, अंशु बोहरा, सुुबाश शर्मा, बसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधब कँडेल, अर्जुन परियार, कपिलमणि पोख्रेल, हिमाल विश्वकर्मा, निमराज पोख्रेल चयन हुुनुुभएको छ ।

सम्बन्धित खबर