बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बेलडाँगी अागलागि अपडेट ।

सोमवार, पौष ५, २०७८

अागाे नियन्त्रणमा, घर पूर्ण रुपमा क्षति सुदिप अधिकारी, झापा - झापाकाे दमकस्थित बेलडाँगीमा रहेकाे भुटानी शरणार्थी सिबिरमा अागलागि भएकाे छ । बेलडाँगी २ काे हट नम्बर सि २ छाप्रा नम्बर २०२ मा अागलागि हुदा घरमा भएका सबै सरसामान जलेर नष्ट भएका छन् । साे घरमा भुटानी शरणार्थी राेहित महत बस्दै अाएका थिए । उनी साे घरमा एक्लै बस्दै अाएका थिए । अाज दिउसाे करिब ४ बजे घरमा काेहि नभएकाे बेला अचानक अागाे लागेकाे देखेपछि छिमेकीले दमकललाई खबर गरेका थिए । अागाे करिब अाधा घण्टापछि नियन्त्रणमा अाएपनि घर र घरमा भएका सम्पुर्ण सामान जलेर नष्ट भएकाे छ । महतका २ छाेरी र श्रीमती हाल अमेरिकामा रहेका छन् ।

सम्बन्धित खबर