बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्मा पहिलो पटक गृह जिल्ला झापा आउँदै ।

सोमवार, पौष ५, २०७८

झापा - नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भए पछि विश्वप्रकाश शर्मा पहिलो पटक पुष ७ गते गृह जिल्ला झापा आउँदै छन् । महामन्त्री शर्माले ७ गते दिउँसो बिर्तामोडस्थीत अग्रसेन भवनमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महामन्त्री शर्माको सचिवालयले प्रेस बिज्ञप्तीमार्फत जानकारी गराएको छ । आफ्नो कर्म भूमिलाई सम्मान गर्न महामन्त्री शर्मा झापा आउन लागेकाे शर्माको सचिवालयका सदस्य पुष्पराज पौडेलले जानकारी दिए। पौडेलका अनुसार पुष ७ गते बुधबार महामन्त्री शर्मा चन्द्रगढी बिमानस्थलबाट सोझै अग्रसेन भवन बिर्तामोड पुग्ने र कार्यक्रममा सहभागि हुने कार्यक्रम तय गरिएकाे छ ।

सम्बन्धित खबर