बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

समाजसेवि रोशनको पहलमा बाढि पीडितलाई खाद्यन ।

सोमवार, कार्तिक ८, २०७८

समाजसेवि वराहक्षेत्र - ८ बाघझोडाका रोशन खड्काको पहलमा बाढि प्रभावित परिवारलाई खाद्यन प्रदान गरेको छ । सोमवार बिहा खड्काको आग्रस्तामा वराहक्षेत्र , ३,६,७ र ८ वडाका ७२ जना बाढि प्रभावित परिबारलाई राहत स्वरुप खाद्यन प्रदान गरिएको थियो । दैनिकी ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका परिवारलाई अविरल वर्षाले रोजगारी र घरमै पानी बसे पछि दोहोरो चपेटामा परेका थिए । खाद्यान्न त्यो पनि पानीले भिजाई दिएपछि खाद्यान्नको जोह गर्न समस्या परेका उनीहरूलाई खड्काको पहलमा वराहक्षेत्र सरोकार अन्तराष्ट्रिय संजाल दक्षिण कोरिया , फान्स, हङकङ , पोजुगल , जापान, कोरिया, अस्टेलीया मार्फत खाद्यन उपलब्ध भएको थियो ।

सम्बन्धित खबर