बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

भिम कट्वालको संयोजनमा वराहक्षेत्र र रामधुनिका बाढि पिढितलाई खाद्यन उपलब्ध ।

आइतवार, कार्तिक ७, २०७८

केही दिन अगाडिको निरन्तर वर्षाका कारण प्रभावित २ सय परिवारलाई खाद्यन उपलब्ध गराईएको छ । दैनिकि ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका परिवारलाई बर्षाले समस्या पारे पछि वराहक्षेत्र नगरपालिका वडा नं ८ पुलाहाका युबा भिम कट्वालको संयोजनमा वराहक्षेत्र र रामधुनिका २ सय परिवारलाई सहयोग स्वरुप खाद्यन प्रदान गरिएको हो । पोखरा, चितवन र सुनसरीका साथिहरुसंगको समन्वयमा वराहक्षेत्र नगरपालिकाको वडा नं ४,६,७,८,९,१० र ११ र रामधुनिको वडा नं ४ मा रहेका बाढि प्रभावित परिवारलाई चामल, कालू, नुन , चाउचाउ , दाल लगाएको खाद्य सामाग्री प्रदान गरेको राहत कार्यक्रमका संयोजनकर्ता कट्वालले बताए । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि समेत रहेका कट्वालले राहत सामाग्री वडा सभापति एव नेताहरुको समन्वयमा बितरण गरेका थिए । बाढिले अती बिपन्न परिबारको चुलो बाल्ने अवस्था नै नभएकाले साथिहरुको सहयोगमा खाद्यन प्रदान गरेको कट्वालले बताए । राहत बितरण कार्यक्रममा नेपाली कांग्रेसका वराहक्षेत्र नगर सभापति रमेश कार्की, जिल्ला सदस्य शंकर बस्नेत , राई संघ सुनसरी सभापति सन्त राई , तरुण दल सुनसरी उप- सभापति

सम्बन्धित खबर