बुधवार, असोज ३०, २०८१
Sancharmanch

‘प्रिय मौनता’लाई राजकृष्ण-मायादेवी साहित्य पुरस्कार

Posted by:
बिहिवार, असोज १४, २०७८

चितवन साहित्य परिषद्ले २०७७ सालको चिसाप राजकृष्ण – मायादेवी साहित्य पुरस्कार साहित्यकार नेत्र एटमको कृति ‘प्रिय मौनता’लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

साहित्यकार सुरेन्द्र अस्तफलकोअध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार दिने निर्णय गरिएको हो ।सम्बन्धित पोस्टहरु२०७४ सालदेखि चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कारको नामबाट प्रदान गर्न थालिएको उक्त पुरस्कारको नामकरण यस वर्षदेखि चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार राखिएको हो भने पुरस्कार राशि पनि वृद्धि गरी रू. ३५ हजार ४५ पुर्याइएको छ ।

पुरस्कार भदौ २६ गते आयोजना गरिने १५६ औँ मोती जयन्तीकोअवसरमा आयोजित काव्यगोष्ठीमा अर्पण गरिनेछ । प्रिय मौनता शिखा बुक्सले प्रकाशन गरेको हो।

सम्बन्धित खबर