बुधवार, असोज ३०, २०८१
Sancharmanch

काठमाडौं र पोखरा भिंड्दै

Posted by: alexmainali
मङ्गलवार, असोज १२, २०७८

एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो दिन आज मंगलबार एउटा मात्र खेल हुँदैछ ।चौथो संस्करणको इपिएल टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स इलेभन र पोखरा राइजोन भिड्न लागेका हुन । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं जित को लागी आमनेसामने हुने भएका छन।पोखराको यो दोस्रो खेल हो भने  रहेको काठमाडौंको यो तेस्रो खेल हो ।

सम्बन्धित खबर