बुधवार, असोज ३०, २०८१
Sancharmanch

आर्सनलको प्रिमियर लिगमा लगातार तेस्रो जित

Posted by:
सोमवार, असोज ११, २०७८

इङलिस प्रिमियर लिग (इपिएल) मा टोटनहमले लगातार तेस्रो जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको लण्डण डर्बीमा आर्सनलले टोटनहम माथि ३-१ गोल अन्तरको जित निकालेको हो।आर्सनलका लागि इमिल स्मिथ रोव, पिरे इमेरिक औबामेयाङ र बुकायो साकाले १/१ गोल गरे

भ्रमणकारी टोटनहमका लागि ७९ मिनेटमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले १ गोल फर्काएका थिए। सनले सर्जियो रिग्विलनको पासमा गोल गरे। आर्सनलको यो प्रिमियर लिगमा लगातार तेस्रो जित हो।

सम्बन्धित खबर