बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बुद्धभूमिकाे आईपीओमा आजदेखि

Posted by: tajasanchar
सोमवार, असोज ११, २०७८

बुद्धभूमि नेपाल हाइड्रोपावरले आज साेमबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री सुरु गरेकाे छ।कम्पनीले ८ लाख कित्ता आईपीओ निस्काशन गर्नेछ। सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । सो सेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा २५ असाेसम्म आवेदन दिने मिति लम्बिने कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

सम्बन्धित खबर