बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पाथीभराको दर्शन खुला

Posted by:
सोमवार, असोज ११, २०७८

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो ।

हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसम समेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

सम्बन्धित खबर