बुधवार, असोज ३०, २०८१
Sancharmanch

नेपाल आयोजक ओमानविरुद्ध सात विकेटले बिजयी

Posted by: tajasanchar
सोमवार, असोज ११, २०७८

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आयोजक ओमानविरुद्ध सात विकेटले विजय हासिल गरेको छ ।

नेपालले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखले आजको खेल खेलेका थिए भननेपालले कुशल मल्ल र गुलशन झालाई बेन्चमा राखेको थियो ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो

लिगमा सात खेलबाट ६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ भने १२ खेलबाट २० अङ्क बटुलेको ओमान अङ्क तालिकाको शीर्षस्थानमा छ ।

सम्बन्धित खबर