बुधवार, असोज ३०, २०८१
Sancharmanch

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादसैँका साइत सार्वजनिक गरेको छ

Posted by: tajasanchar
शनिवार, असोज ९, २०७८

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

सम्बन्धित खबर