बुधवार, असोज ३०, २०८१
Sancharmanch

काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक जारी

Posted by:
शुक्रवार, असोज ८, २०७८

नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सिंहदरबारमा चलिरहेको छ । शुक्रबार विहान साढे १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बैठक बसिरहेको छ ।बिहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असोज १८ गतेभित्र २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ ।  ५६ जिल्लामा प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँ र तिहारको बीचमा गर्ने तयारी छ ।

सम्बन्धित खबर