बुधवार, असोज ३०, २०८१
Sancharmanch

राज कुन्द्रालाई जमानत प्राप्त

Posted by: tajasanchar
बिहिवार, असोज ७, २०७८

मानिसको जीवनमा नराम्रा समय आउने–जाने भैरहन्छ ।
तर जस्तो स्थितिमा पनि सकारात्मक खोज्नु जीवन बाँच्ने एउटा कला हो ।
पछिल्लो केही समयदेखि राज कुन्द्रा धेरै नै अप्ठ्यारा दिनहरुको सामना गर्नु पर्यो ।

राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा जेलमा थिए ।राज कुन्द्राले अदालतबाट जमानत प्राप्त गरेका छन् ।
राज कुन्द्राले अश्लिल फिल्म बनाएको मुद्दामा जमानत प्राप्त गरेका हुन् ।

अदालतले ८० हजार रुपैयाँ मुचुल्कामा राजलाई जमानत दिएको हो राजसंगै धेरै मानिसहरु पक्राउ परेका थिए ।उक्त मुद्दामा राजसंग लामो सोधपुछपछि जुलाई १९ मा उनलाई गिरफ्तार गरिएको थियो ।यसबारेमा राजसंगै शिल्पालाई पनि धेरै सोधपुछ गरिएको थियो ।

सम्बन्धित खबर