बुधवार, असोज ३०, २०८१
Sancharmanch

प्रियंका कार्कीलाई पुत्री लाभ

Posted by: tajasanchar
बिहिवार, असोज ७, २०७८

नायिका प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । ४ असोज, दिउँसो १२ बजेर ४७ मिनट जाँदा पुत्रीको जन्म भएको छ ।
पुत्रीको नाम आयन्का कार्की जोशी राखिएको छ ।

पुत्रीसँगको फोटो सार्वजनिक गर्दै प्रियंका कार्की दम्पतीले फेसबुकमा लेखेका छन्, ‘आवर लिटल एन्जल, संसारमा तिमीलाई स्वागत छ, हाम्रो जीवनमा तिमीलाई स्वागत छ ।’

सम्बन्धित खबर