बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाल ल्यूव आयल लिमिटेडको सेयरमूल्य समायोजन

Posted by: tajasanchar desk
बुधवार, असोज ६, २०७८

नेप्सेले नेपाल ल्यूव आयल लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ ।

कम्पनीको ३० प्रतिशत बोनस सेयर पछि नेप्सेले कम्पनीको मूल्य समायोजन गरेको हो ।
सोमबारको अन्तिम कारोबार मूल्य ३ सय १६ रुपैयाँका आधारमा समायोजन गर्दा प्रतिकित्ता २ सय ४३ रूपैयाँ कायम भएको छ ।
नेप्सेले प्रकाशन गरेको सूचनामा भने ३० प्रतिशतको ठाउँमा १० प्रतिशत लेखिएको छ ।

सम्बन्धित खबर