बुधवार, असोज ३०, २०८१
Sancharmanch

साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टकाे निधन

Posted by: tajasanchar
सोमवार, असोज ४, २०७८

साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टकाे निधन भएकाे छ । भट्टकाे ८५ वर्षकाे उमेरमा साेमबार निधन भएकाे हाे । उनी अल्जाइमर्स राेगबाट पीडित थिए ।
भट्टले कविता, निबन्ध, समीक्षा, चिन्तन लगायतका क्षेत्रमा कलम चलाएका छन्।

छ दशकभन्दा बढी नेपाली साहित्य र प्रगतिशील चिन्तनमा व्यतित गरेका उनी प्रगतिशील लेखक संघकाे पूर्वअध्यक्ष समेत थिए ।

उनकाे अन्त्यष्टि आजै गरिनेछ बताइएकाे छ।

सम्बन्धित खबर