बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापा का अधिकांस क्याम्पस संन्चालनमा

Posted by: jhapanews
सोमवार, असोज ४, २०७८

कोरोना भाइरस का कारण बिगत लामो समय देखी ठप्प रहेका बिद्यालय पुन सन्चालन मा आउन थालेका छन । कोरोना महामारिका कारण लामो समय देखी भौतिक उपस्थिती मा कक्षा सन्चालन हुन पाएका थिएनन । पछिल्लो समय कोभिड संक्रमन कम हुँदै गैरहेको र विद्यार्थीले पनि धमाधम खोप पाइरहेका ले क्याम्पस हरु सन्चालन मा आएका हुन ।स्ंक्रमन दर कम भएको जिल्ला हरुमा सरकार ले असोज ४ देखी सुरक्षा मापदन्ड सहित भौतिक उपस्थितिमा क्याम्पस संन्चालन गर्न अनुमती दिने निणय गरेको थियो ।यस अघी भने विद्यार्थी को भौतिक उपस्थिती बिना भर्चुअल माद्यम बाट पठनपाठन हुँदै आएको थियो ।

सम्बन्धित खबर