बुधवार, असोज ३०, २०८१
Sancharmanch

जसपा सरकार मा जाने : लक्षमणलाल कंण

Posted by: jhapa
शुक्रवार, वैशाख १०, २०७८

जनता समाजबादी पाटी नेपाल का शिर्ष नेता लक्षमणलाल कण ले जसपाले राखेका माग सरकार द्वारा पुरा हुन लागेको बताए । मन्त्रीपरिषद को हिजो बसेका बैठक ले १० वटा मुद्वा फिर्ता गरेको उहाले बताउनु भयो । उहाले भन्नुभयो मुद्वाहरू पनि फिर्ता हुँदैछन , संबिधान संशोधन का लागि उच्च स्तरिय समिती गठन गरी अघी बढने र नागरिकता बिधेक पनि पास् गराउने सरकार ले तयारी गरेको छ् । साथै जसपा सरकार मा सामेल हुने कुरा पाटिको बैठक बसी निणंय गरिने जानकारी दिनु भएको छ।

सम्बन्धित खबर