बुधवार, असोज ३०, २०८१
Sancharmanch

सिंहटी हाईड्रो को आईपीओ बाडफाड ; रिजल्ट यसरी हेर्न सकिन्छ

Posted by: ipo
शुक्रवार, चैत २७, २०७७

केही समय अघी आइपीओ को आबेदन खोलेको सिंहटी हाइड्रो ईनर्जी कम्पनी को आज बाडफाड गरिएको छ। बिक्री प्रब्नधक मेगा क्यापिटल को कार्यलय मा आज बिहान ११ बजे बाडफाड गरिएको हो । गोलाप्रथा बाट बाडफाड हुने आईपीओ मा बल तान्दा लक्की न् को रुपमा ५ परेको छ। गोलाप्रथा गर्दा १२ लाख ९५ हजार ८ सय ३० अभागी साबित हुँदा २ लाख ६९ हजार ७ सय जनाले भाग्यमानी महसुस गर्न पाउनेछन ।५ हजार ७ सय २८ जना को आबेदन रद्व हुँदा बाँकी रहेका १५ लाख ५९ हजार ८ सय २ जना लाई गोलाप्रथा गरी बाडफाड गरिएको हो ।केही समय पछी iporesult.com मा रिजल्ट हेर्न सकिन्छ

सम्बन्धित खबर