बुधवार, असोज ३०, २०८१
Sancharmanch

कोरोना को दोस्रो लहर:फेरी लकडाउन हुने संभावना

Posted by: jhapa
शुक्रवार, चैत २७, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले कोभिड १९ संक्रमण फैलिदै गएको भन्दै सिसिएमसीलाई २५ जना भन्दा धेरै भेला हुन रोक लगाउने प्रस्ताव सिफारिस गरेको छ ।

भर्चुअल माद्ययम बाट पठनपाठन गर्ने गरी योजना सहित बिद्यालय अब बन्द गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ ।

सम्बन्धित खबर