बुधवार, असोज ३०, २०८१
Sancharmanch

टि २० नयाँ वरियता मा पारस को स्थान सुधार

Posted by: nepali cricket
बिहिवार, चैत २६, २०७७

आईसिसी ले नयाँ टि - २० वरियता सार्वजनिक गरेको छ । यस अघी अलराउन्डर तर्फ ७१ औ स्थान मा रहेक नेपाल का पूर्व कप्तान पारस खडका एक स्थान सुधार गर्दै ७० औ स्थान मा उक्लिएका छन । ब्याटिङमा पारस को उत्कृष्ट वरियता ४२ औ स्थान हो । कोभिड १९ का कारण एक बर्ष देखी नेपाल ले कुनै पनि अन्तरास्ट्रिय गेम खेल्न पाएको भने छैन । जस्का करण वरियता मा ब्यापक परिवर्तन हुन सकेको छैन । नेपाली टिम का स्पिनर सन्दिप लामिछाने भने एक स्थान तल खस्कदै ८३ औ स्थान मा खस्किएका उनी यस अघी ८२ औ स्थान मा थिए ।

सम्बन्धित खबर